नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य गन्तव्य’ बनाउन लगानी र पूर्वाधार विकास आवश्यक
onlinekhabar.com · Fri Sep 18 15:16:20 GMT 2026

२ असोज, काठमाडौं । नेपाललाई विश्वकै प्रमुख ‘आरोग्य गन्तव्य’ का रूपमा विकास गर्न सार्वजनिक–निजी साझेदारी, पूर्वाधार निर्माण, गुणस्तर वृद्धि, वैदेशिक लगानी र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
विश्व पर्यटन सञ्जाल र टुरिज्म इन्फो नेपालले संयुक्त आयोजना गरेको कार्यक्रममा सरकार र निजी क्षेत्रका प्रतिनिधिको सहभागितामा आयोजित ‘वेलनेस नेपाल इन्भेस्टमेन्ट समिट २०२६’ मा वक्ताले नेपालको हिमालय, प्राकृतिक सम्पदा, आयुर्वेद, योग, ध्यान तथा सांस्कृतिक मौलिकतालाई एकीकृत गरी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)