गुम्बामा आश्रय लिइरहेका परिवारलाई प्रभुले दियो बंक बेड
sutranews.com · Fri Sep 18 15:25:30 GMT 2026

काठमाडाैं । प्रभु बैंक लिमिटेडले विपद् प्रभावित परिवारका लागि काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुईतल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)