माथिल्लो त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो
ekantipur.com · Fri Sep 18 15:20:14 GMT 2026

माथिल्लो त्रिशूली-१ को सुरुङबाट थप ७ शव निकालियो
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली-१ को सुरुङबाट शुक्रबार १३ वटा शव निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)