काठमाडौँ जिल्ला अदालत परिसरबाट करिब ५ लाखसहित दुई जना बिचौलिया पक्राउ
ratopati.com · Fri Sep 18 15:38:02 GMT 2026

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट प्रहरीले करिब ५ लाख नगदसहित दुई जना बिचौलियालाई शुक्रबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी नगरपालिका–६ घर भएर काठमाडौँ बस्दै आएका ३१ वर्षीय अजय थापा मगर र विदुर नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४२ वर्षीय हरिराम गिरी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)