आसामका मुख्यमन्त्रीसँग उद्योगी वरुण चौधरीको भेटवार्ता
nepalviews.com · Fri Sep 18 15:40:05 GMT 2026

काठमाडौं । आईसीसी ग्लोबल बिजनेस समिटका क्रममा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक तथा उद्योगी वरुण चौधरी र भारतको आसाम राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माबीच भेटवार्ता भएको छ ।
चौधरीले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री शर्मासँग समिटका क्रममा भेटेर विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेको जानकारी दिएका छन् । उनले शर्मालाई पूर्वोत्तर भारतको विकास र सम्भावनालाई अघि बढाइरहेका नेताका रूपमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)