मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई किलो युरेनियमसहित तीन जना पक्राउ

deshsanchar.com · Sat Dec 24 16:09:35 GMT 2022

जनकपुरधाम – सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई पक्राउ गरेकाे छ।

शनिबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं. १२ गण हेठक्वाटर बारा मातहत सुरक्षा वेश जितपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका मधेस प्रदेशका डिआईजी गणेश ठाडा मगरले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)