ट्रम्पसँग तनावपूर्ण सम्बन्ध रहेका स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जाने
neplays.com · Sat Jul 18 02:10:00 GMT 2026
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गरेका छन्।
सरकारले शुक्रबार यो जानकारी दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार न्यू जर्सीमा हुने फाइनल हेर्न जाने योजना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)