प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिएर २ करोड ५० लाख ठगी, २ जना पक्राउ
kathmandupati.com · Fri Sep 18 15:40:54 GMT 2026

काठमाण्डु – प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप, सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाई र दोलखा, कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)