प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
annapurnapost.com · Fri Sep 18 15:38:32 GMT 2026

काठमाडौं : प्रहरी र नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–७ घर भएर काठमाडौंको बूढानीलकण्ठ–८ बस्ने ३८ वर्षीय मोहन केसी भनिने राज श्रेष्ठ रहेका छन्।
प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै श्रेष्ठले २७ लाख ३० हजार ठगी गरेको कसुरमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)