घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु
barnanmedia.com · Thu Nov 13 23:29:37 GMT 2025

पाल्पाको निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)