कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पूर्जा छ श्रेस्ता छैन
nagariknews.nagariknetwork.com · Sat Jul 18 02:06:56 GMT 2026
कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो।
सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन। त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)