मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेटेपछि बालाजु वृत्त पुगे सुधन गुरुङ, सत्यतथ्य छानबिन गर्न आग्रह
lokaantar.com

पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
गुरुङ आज प्रहरी वृत्त बालाजु पुगेर घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)