सिरियाले भन्यो– इजरायली बमबारी विजय होइन
baahrakhari.com · Wed Jul 16 17:58:08 GMT 2025

काठमाडौं । इजरायलले सिरियाली सेनाको मुख्यालयलाई निसाना बनाएर बुधबार आक्रमण गरेको छ ।
सिरियाका सूचनामन्त्रीले यी आक्रमणहरूको बारेमा भने, "दमास्कसमा इजरायली बमबारी विजय होइन ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)