मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अस्पतालको शय्याबाट सहयोगको याचना

kalakarmi.com · Sun Jul 25 00:43:19 GMT 2021

चितवन– ब्लड क्यान्सरपीडित पाल्पा, रामपुरका सात वर्षीय बालक अंकित रानाद्वारा उपचारमा सहयोगको याचना गरिरहेका छन् ।

अंकित अहिले उपचारको क्रममा भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको शय्यामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)