भन्सार प्रक्रियालाई सहज बनाउन नेपाल–भारतबिच सहमति
ratopati.com · Fri Sep 18 15:46:26 GMT 2026

काठमाडौँ। नेपाल र भारतबिच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी अन्तर सरकारी उपसमितिको बैठक शुक्रबार भारतमा सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको बैठकमा द्विपक्षीय व्यापार, पारवहन सुविधा र आर्थिक सहयोग सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको भारतको उद्योग, वाणिज्य मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)