अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच सम्बन्ध थप उन्नयन र समुन्नतितर्फ लैजाने विषयमा छलफल
hamrakura.com · Fri Sep 18 00:00:00 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता छ । भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल–भारतबीच रहीआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अगाडि बढाउने विविध विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)