माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला
reportersnepal.com · Fri Sep 18 15:47:22 GMT 2026

काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट थप ७ वटा शव फेला परेका छन्।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि ६ वटा शव फेला पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)