मिलन र अन्जुलीले जिते लाङटाङ ट्रेल रन
baahrakhari.com · Sat Jun 06 12:01:45 GMT 2026

काठमाडौं । लाङटाङ ट्रेल रन २०२६ को उपाधि मिलन कुलुङ र अन्जुली गुरुङले जितेका छन् ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने लाङटाङको क्यान्जेन गुम्बादेखि स्याफ्रुबेँसीसम्म ३२ किलोमिटर दूरीको उक्त ट्रेल रनमा १०६ खेलाडी सहभागी थिए । १८ महिला र ८८ पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ