एनसेल र नाटोबिच सहकार्य: पर्यटकलाई सहज दूरसञ्चार सेवा
ratopati.com · Fri Sep 18 15:54:27 GMT 2026

काठमाडौँ । नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) र एनसेलबिच नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज बनाउने सम्झौता भएको छ।