नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको दौडधुप
ratopati.com · Fri Sep 18 15:58:02 GMT 2026

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।
भेटमा अर्थमन्त्री वाग्लेले भोटेकोशीमा आएको बाढीका कारण उत्पन्न विपद्मा भारत सरकारले गरेको उद्धार, खोज तथा सहयोगप्रति धन्यवाद व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)