भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार
nepalnews.com · Fri Sep 18 15:55:49 GMT 2026

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययनसँगै घटनाको उपयुक्त नामकरण गर्ने प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको उत्पत्ति, घटनाक्रम र त्यससँग जोडिएका हिमाली भू–जोखिमबारे अध्ययन गरी नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले वैज्ञानिक आधार र प्रमाण संकलन गरी बाढीको उपयुक्त नामसमेत टुंगो लगाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)