माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला
canadanepal.com · Fri Sep 18 15:55:34 GMT 2026

काठमाडौँ - माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धारका क्रममा थप ७ वटा शव फेला परेका छन्।
नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र निरन्तर खोजी गर्ने क्रममा शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)