सुदूरपश्चिममा दातृ निकायको लगानीमा विधेयकमाथि सुझाव सङ्कलन
nepalpress.com · Fri Sep 18 15:59:54 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको परिसरभित्रै दातृ निकायको लगानीमा विचाराधीन विधेयकमाथि सुझाव सङ्कलन गरिएको विषयमा प्रश्न उठेको छ ।
प्रदेशसभाको सामाजिक विकास समितिसँग जोडिएको बैठक कक्षमा शुक्रबार ‘सुदूरपश्चिम प्रदेश बडघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सरोकारवालासँग सुझाव सङ्कलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)