तेहरानमा इरानी स्वयंसेवकको शक्ति प्रदर्शन
ratopati.com · Fri Sep 18 16:01:21 GMT 2026

काठमाडाैँ । युद्ध सुरु भएको ६ महिनाभन्दा बढी समयपछि आफ्ना समर्थकलाई परिचालन गर्ने प्रयासस्वरूप इरानको राजधानी तेहरानमा शुक्रबार हतियार बोकेका स्वयंसेवकले परेड प्रदर्शन गरेका छन्।
तरबार बोकेका पुरुष तथा कालाश्निकोभ राइफल बोकेका र अनुहार छोपेका महिलाले देशको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै परेडमा सहभागी भएका थिए। सैन्य पोसाकमा रहेका विद्यार्थीहरूले हातमा हतियार बोकेर दिवङ्गत सर्वोच्च नेता अली खामेनीको ठूलो तस्बिरअगाडि मार्च गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)