श्रम विभागमार्फत भदौ मसान्तसम्म २ करोड ८३ लाखभन्दा बढी पारिश्रमिक भुक्तानी
nepalnews.com · Fri Sep 18 16:01:36 GMT 2026

काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी गराएका छन्।
भदौ महिनामा दर्ता भएका उजुरी, मेलमिलाप तथा विभागको निर्देशनबाट १ करोड ४३ लाख १२ हजार ३८७ रुपैयाँ ५० पैसा बराबरको रोकिएको पारिश्रमिक भुक्तानी गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)