कामना सेवा बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक, कठीन परिस्थितिमाझ लाभांश क्षमता १५.१६%
clickmandu.com · Sat Jul 18 02:44:19 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ । कामना सेवाले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै गत आवको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो ।
बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१% ले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)