संवेदनशील तस्बिर र भिडियो प्रसारण/प्रकाशन नगर्न अनुरोध
baahrakhari.com · Thu Aug 27 10:44:54 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले संवेदनशील सूचना, तस्बिर, भिडियो सन्देश प्रसारण, प्रकाशन नगर्न अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी विपद्का कारण उत्पन्न परिस्थितिमा ध्यान पुर्याउन आग्रह गरेको हो ।
विपद्बाट भएको मानवीय एवम् भौतिक क्षतिबाट प्रत्यक्ष रूपमा प्रभावित र पीडितहरूलाई नेपाल सरकारको तर्फबाट उद्धार एवं राहत वितरणको प्रयास भैरहेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)