अमेरिकामा मध्यावधि निर्वाचनको अग्रिम मतदान सुरु
lokaantar.com

अमेरिकामा सन् २०२६ को मध्यावधि निर्वाचनका लागि शुक्रबारदेखि प्रत्यक्ष अग्रिम मतदान सुरु भएको छ । आगामी नोभेम्बर ३ मा हुने निर्वाचनले अमेरिकी कङ्ग्रेसको प्रतिनिधिसभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ ।
भर्जिनियामा शुक्रबार अग्रिम मतदान सुरु भएको हो । मिनेसोटा र साउथ डकोटासहित केही राज्यमा पनि मतदाताले स्थानीय निर्वाचन कार्यालय वा मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गर्न सक्छन् । आगामी साताहरूमा अन्य राज्यमा पनि अग्रिम मतदान सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)