खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै सुदूरपश्चिम विश्वविद्यालय
lokaantar.com

सुदूरपश्चिम विश्वविद्यालयले नौ सङ्कायका डिन नियुक्त गर्न खुला प्रतिस्पर्धाका लागि आवेदन खुला गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयअन्तर्गत पदाधिकारी सिफारिस समितिले सूचना जारी गर्दै १० दिनभित्र नौ सङ्कायका डिन, केन्द्रीय क्याम्पसका प्रिन्सिपल तथा भाषा, साहित्य तथा संस्कृति केन्द्र र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक पदका लागि आवेदन खुला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)