मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व संकलन
nepalnews.com · Sat Jul 18 02:48:05 GMT 2026

जनकपुरधाम। मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व संकलनगरेको छ। जसमध्ये आन्तरिक राजस्व सङ्कलन पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको अर्थमन्त्रालयका तथ्यांक अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)