मधेश प्रदेश सरकारद्वारा ३३ अर्ब राजस्व सङ्कलन
nepalpress.com · Sat Jul 18 02:46:29 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत आवमा ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रुपैयाँ रहेको अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)