उच्च र जिल्ला अदालतमा १३२ न्यायाधीश थप्न सुझाव
ratopati.com · Fri Sep 18 16:15:55 GMT 2026

काठमाडौँ। अदालतहरूमा मुद्दाको चाप अत्यधिक बढेपछि उच्च र जिल्ला अदालतहरूमा गरी कूल १३२ जना न्यायाधीशको दरबन्दी थप गर्न प्रस्ताव गरिएको छ ।
‘उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतका आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन प्रतिवेदन, २०८३’ ले न्याय सम्पादनलाई गुणस्तरीय, त्रुटिरहित र प्रभावकारी बनाउन दरबन्दी पुनरवलोकनको सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)