इरानी राष्ट्रपति पेजेशकियान र विदेशमन्त्रीलाई अमेरिकाको भिसा, के युद्ध अन्त्य हुँदैछ ?
sutranews.com · Fri Sep 18 16:18:28 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि जारी द्वन्द्वबीच इरानी राष्ट्रपति मसूद पेजेशकियान र विदेशमन्त्री अब्बास अराघचीसहित वरिष्ठ अधिकारीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाले भिसा स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)