प्रस्थान अनुमति पाइसकेका बंगलादेशी किन रोकिए?
annapurnapost.com · Fri Sep 18 16:13:12 GMT 2026

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जान लागेका करिब २० जना बंगलादेशी नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ।
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेका उनीहरूको भ्रमण शंकास्पद् देखिएपछि प्रहरीले प्रस्थान अनुमति रद्द गरेर नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)