प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिँदै ठगी गर्ने दुई जना पक्राउ
annapurnapost.com · Fri Sep 18 16:13:59 GMT 2026

काठमाडौं : प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईं र दोलखाका बालिका शिवाकोटी छन्।
नेपालबाट इजरायलमा केयर गिभरका लागि कामदार पठाउने भन्दै उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)