२१ दिनको अनशनपछि सोनमलाई अस्पताल लगियो, जन्तरमन्तरमा तनाव
nagariknews.nagariknetwork.com · Sat Jul 18 02:59:27 GMT 2026

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनशन बसेका सोनम वाङचुकलाई दिल्ली प्रहरीले शनिबार बिहान सफदरजंग अस्पताल लगेको छ। जन्तरमन्तरमा प्रदर्शनकारीहरूले प्रहरीलाई रोक्न खोजेपछि तनावको स्थिति सिर्जना भएको थियो।
वाङचुक पेपर चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै विगत २१ दिनदेखि आमरण अनशनमा छन्। आमरण अनशनका कारण उनको स्वास्थ्य स्थिति गम्भीर बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)