गृहमन्त्री गुरुङको कडा निर्देशनपछि मिटरब्याजी आरोपमा जनकपुरबाट एकै परिवारका ३ जना पक्राउ
barnanmedia.com · Sat Jul 18 02:55:18 GMT 2026

गृहमन्त्री सुदन गुरुङको कडा निर्देशनपछि मिटरब्याजी आरोपमा जनकपुरबाट एकै परिवारका ३ जना पक्राउ
गृहमन्त्री सुदन गुरुङले मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रहरीलाई कडा निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले मिटरब्याजीको आरोपमा एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)