एमाले निकट कानुन व्यवसायी संगठन पिपिएलए विभाजित, समाजवादीले गठन गर्यो एसपिएलए
deshsanchar.com · Sat Feb 26 15:10:01 GMT 2022
काठमाडौँ – एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) विभाजित भएको छ।
माउ पार्टी विभाजन भएको सात महिनापछि पिपिएलएमा आबद्ध वकिलहरुले एकीकृत समाजवादीनिकट पेशागत कानुन व्यवसायी संगठन (एसपिएलए) घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)