एनसेल र नाटोबीच पर्यटकको सञ्चार बलियो बनाउने साझेदारी
baahrakhari.com · Fri Sep 18 16:36:22 GMT 2026

काठमाडौं । एनसेल र नेपाल एशोसियन अफ ट्राभल अपरेटरबीच पर्यटकहरूकको सञ्चार बलियो बनाउने विषयमा साझेदारी भएको छ ।
अन्तर्राष्ट्रिय पर्यटकहरूको नेपाल बसाइका क्रममा निर्वाध र सहज सञ्चारको उद्देश्यले उक्त साझेदारी भएको हो । एनसेलका चिफ कन्जुमर बिजेनेस अफिसर उपांग दत्त र नाटोका अध्यक्ष विश्वेस श्रेष्ठबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)