विवादित् ब्यानरको विषयमा ह्वाइट हाउसको समर्थन अर्जेन्टिनालाई
kendrabindu.com · Sat Jul 18 03:15:09 GMT 2026
काठमाडौं । फुटबल वर्ल्ड कप २०२६ मा फकल्याण्ड टापुसँग जोडिएको ब्यानरलाई लिएर विवादमा परेको अर्जेन्टिनाको टोलीको समर्थनमा ह्वाइट हाउस उभिएको छ।
ह्वाइट हाउसले टोलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको बचाउ गरेको छ। उसले खेलाडीहरूलाई अमेरिकामा यस्तो बयान दिने अधिकार भएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)