ChatGPT त सुरुवात मात्रै हो ! AI अब कहाँ पुग्दैछ ?
nepalviews.com · Fri Sep 18 16:42:24 GMT 2026

AI अब chatbot मात्र रहेन—robots, robotaxi, drones र autonomous machines सम्म पुगिसकेको छ। तर AI कति शक्तिशाली हुँदैछ? र humans र machines बीचको future कस्तो होला?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)