प्रज्ञा प्रतिष्ठानले असोज १२ देखि २३ गतेसम्म बृहत् पुस्तक प्रदर्शनी गर्ने
lokaantar.com

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवर्द्धनका लागि बृहत् पुस्तक प्रदर्शनी गर्ने भएको छ ।
पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले प्रतिष्ठानको आयोजनामा यही असोज १२ गतेदेखि २३ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)