प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा प्रदर्शन [फोटो फिचर]
nepalnews.com · Sat Jun 06 12:04:50 GMT 2026

काठमाडौँ। प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध जनाउँदै श्रम संस्कृति पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ।
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)