मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगले आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने

ekagaj.com · Sun Aug 07 00:20:24 GMT 2022

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। दल दर्ताका लागि साउन ३१ सम्मको समय तोकिएको आयोगले जनाएको छ ।

आयोगको शुक्रबार बसेको बैठकले दल दर्ता आह्वान गर्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)