नेपालगञ्जमा भारोत्तोलन प्रतियोगिता सुरु
ratopati.com · Fri Sep 18 16:48:28 GMT 2026
नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि ‘प्रथम मेयर राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राष्ट्रियस्तरको प्रतियोगिताले नेपालगञ्जको खेलकुद गतिविधिलाई नयाँ ऊर्जा दिएको बताए ।
उनले भने, “राष्ट्रियस्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना हुनु सकारात्मक कुरा हो । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)