हितेन्द्रदेव शाक्यको रिट दर्ता गर्न आदेश, प्राधिकरणको नेतृत्वमा अन्योलता
nepalpress.com · Fri Sep 18 16:45:17 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गर्न खोजेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय बदर भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले भदौ ३० गतेको दरपिठ आदेशलाई बेरितको ठहर गर्दै बदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)