मधुको कविताकृति ‘अग्नि–आलाप’ लोकार्पित
baahrakhari.com · Fri Sep 18 16:47:00 GMT 2026

काठमाडौं । कवि मधु पाठकको पहिलो एकल कविताकृति ‘अग्नि–आलाप’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । यसअघि उनको सामूहिक कविताकृति प्रकाशित छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. नवराज लम्साललगायतले कृति लोकार्पण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)