दिल्लीमा अनशनरत सोनम वाङ्चुकलाई प्रहरीले अस्पताल पुर्यायो
bbc.com · Sat Jul 18 06:23:48 GMT 2026

भारतको राजधानी दिल्लीमा अनशन बस्दै आएका सामाजिक अभियानकर्मी सोनम वाङ्चुकलाई शनिवार सखारै अस्पताल पुर्याइएको प्रहरीले पुष्टि गरेको छ।
विगत २० दिनदेखि दिल्लीस्थित जन्तर मन्तरमा आमरण अनशनमा रहेका ५९ वर्षीय वाङ्चुकलाई जबरजस्ती सफदरजङ्ग अस्पताल पुर्याइएको हो। वाङ्चुककी पत्नी गीताञ्जलिले आफू अस्पतालमै रहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)