चालु आवमै किसान सूचीकरण सक्नेगरी काम हुन्छः मन्त्री अधिकारी
deshsanchar.com · Tue Sep 03 16:54:25 UTC 2024

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षमै किसान सूचीकरण सक्नेगरी काम गरिने बताएका छन्।
मन्त्रालयअन्तर्गतको विषयगत समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले किसान सूचीकरण सकी परिचयपत्र पनि वितरण गरिने प्रतिबद्धता जनाए। किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र सात सय ५३ वटै स्थानीय तहलाई आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)