भोटेकोशी बाढी : नुवाकोटका दुई हजार परिवारको आवासमा क्षति
dcnepal.com · Fri Sep 18 17:04:58 GMT 2026

त्रिशूली (नुवाकोट)। गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहमा बसोबास गर्दै आएका एक हजार नौ सय ५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)